सरकार ! रबि लामिछानेलाई अख्तियार प्रमुख बनाईयोस् (भिडियो सहित)...... - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Monday, December 4, 2017

सरकार ! रबि लामिछानेलाई अख्तियार प्रमुख बनाईयोस् (भिडियो सहित)......

हिजो आज जता जतै रबि लामिछानेको चर्चा छ कारण उनले संचार माध्यमबाट देखाएको बाहदुरीता हो । उनको सुरक्षाको प्रसंग पनि बाहिर आएको छ भने उनको कामको प्रशंसा देश बिदेशमा हुने गरेको छ । यूएई बाट मीनबहादुर पण्डितले रबिको नाममा लामो लेख लेख्दै अब रबि लामिछानेलाई संबैधानीक रुपमा मिल्छ भने अख्तियार प्रमुख बनाउन माग गरेका छन् । के सरकारले चाहयो भने मिल्छ त रबि लामिछाने अख्तियार प्रमुख हुन ? यदी अवसर मिल्यो भने उनले जिम्मेवारी लिन सक्लान ? यो भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Post Top Ad